Show Summary
# Audio Sentence (Transcript)
10811 माननीय सदस्यहरू सत्तापक्षका मान्य सदस्यहरू
10812 र प्रतिपक्षका मान्य सदस्यहरू दुईटै पक्षका माननीय सदस्यहरू
10813 आसन गरेर बस्नुस् आसन ग्रहण गर्नुहोस्. त्यसपछाडि
10814 प्रतिपक्षका मान्य सदस्यहरूलाई म एकजना बोल्न दिन्छु को बोल्ने हो
10815 त्यो नाम दिनुहोस् र सत्तापक्षको मान्यजीलाई
10816 एकजनालाई बोल्न दिन्छु त्यो नाम दिनुहोस् र त्यस हिसाबबाट
10817 यहाँहरुले राख्नुपर्ने कुराहरू सुनिने पनि छ
10818 एकएक जनाले बोलेपछि
10819 सत्ताले के भनेको प्रतिपक्षले के भनेको र यहाँहरूका सल्लाह के हुन् सुझाव के हुन्थ्यो कुराहरु आउँछ त्यसैले
10820 माननीय ज्यूहरू आसन ग्रहण गरिसकेपछि अनि के गर्ने भन्ने कुराहरु गरौला। त्यसैले