Show Summary
# Audio Sentence (Transcript)
10821 मान्नेहरू आसन ग्रहण गर्नुस् र वातावरण बना
10822 माननीय सदस्यहरू सभा सञ्चालन
10823 यहाँहरुले वातावरण बनाउनुपर्ने हो त्यसले गर्दा आसन ग्रहण गरेर
10824 एकएकजना मान्यहरूलाई सत्ताको पक्षबाट
10825 र प्रतिपक्षबाट मैले समय दिन्छु। आसनग्रहण वातावरण बनाउनुस्
10826 माननीय सदस्यहरू बोलेको यहाँ सभामुखले केही पनि सुन्न सकिरहेको छैन
10827 एकएकजना बोलेपछि सुन्न सक्ने वातावरण पनि बन्छ त्यसको लागि
10828 माननीय सदस्यहरु आसनग्रहण गर्नुहोस्
10829 माननीय सदस्यहरू
10830 अब यो बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित हुन्छ।