Show Summary
# Audio Sentence (Transcript)
10831 माननीय तुलप्रसाद विश्वकर्मा
10832 संक्षिप्तमा आफ्नो भनाइ राख्न अनुरोध गर्छु सम्माननीय अध्यक्ष महोदय
10833 यहाँ अस्तिदेखि निरन्तर रूपमा
10834 हामीले राखेका मागहरू पुर्याउन सकेका छैनन्
10835 नेपालको संविधानको धारा क्षेत्रको उपधारा १० अनुसार
10836 प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुनेछन्
10837 र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रुपमा र प्रधानमन्त्री
10838 र प्रधानमन्त्री संघीय संसदप्रति उत्तरदायी हुनेछन् भन्ने संविधानमा उल्लेख छ।
10839 तर यहाँ चाहिँ नि प्रधानमन्त्रीजीसँग हामीले
10840 यहाँ जवाफको माग गरेका थियौँ र उहाँ चाहिँ नि