Show Summary
# Audio Sentence (Transcript)
10841 संसदप्रति उत्तरदायी नरहेको चाहिँ नि हामीलाई अनुभूति भइरहेको छ। कुलमा
10842 लाई हटाउने प्रसङ्गमा हामीहरूको सरोकार रहेको थियो
10843 कुलमान एउटा व्यक्तिलाई हटाउने प्रश्न होइन
10844 यो चाहिँ नि सुशासन र कुशासनको
10845 बीचको चाहिँ अन्तर र त्यससँग सम्बन्धित कुरा हो
10846 र जसले गर्दा आज सिंगो देश नै तरंगित भएको छ त्यसैले
10847 त्यो विषयलाई हामीले गम्भीरतापूर्वक यहाँ राखेका थियौं
10848 तर त्यसको जवाफ चाहिँ नि आउन सकेन त्यस्तै अध्यादेशको जुन
10849 प्रतिस्थापन विधेयक हो। त्यसमा पनि प्रतिपक्षले राखेको
10850 जुन संशोधन प्रस्ताव हो त्यो प्रस्तावको पनि सम्बोधन हुन सकेन