Show Summary
# Audio Sentence (Transcript)
10851 माननीय अर्थमन्त्रीज्यूले त्यसमा भएका कमीकमजोरीहरू
10852 र केही ऐनहरूसँग बाँझिएका कुराहरू छन् भने हामीले बसेर छलफल गरौंला भनेर प्रतिबद्धता गर्नुभएको थियो।
10853 हामी उहाँसँग चाहिँ बारम्बार बस्यौं तर त्यसको पनि निकाश निस्किन सकेन
10854 र त्यसका साथै एउटा संसदमा
10855 यो चाहिँ सदनमा सधैँ चल्दै आएको परम्परा
10856 विपक्षीहरूको चाहिँ नि
10857 विशेष कार्यक्रमहरू हुँदाखेरि यो सदन चाहिँ स्थगित हुने परम्परा थियो
10858 त्यो पनि चाहिँ नि भएन आज आज चाहिँ नि संसद चल्यो
10859 त्यसैले म यहाँ के निवेदन गर्न चाहन्छु भने यो सदनलाई
10860 आजको चाहिँ नि जुन यो सदन होस् यसको कारबाही अगाडि नबढाइदियोस् नबढाइयोस्