Show Summary
# Audio Sentence (Transcript)
10861 र यसलाई स्थगित गरियोस् भन्ने मैले
10862 आफ्नो चिने माग राख्न चाहन्छु विपक्षीको तर्फबाट धन्यवाद
10863 माननीय सदस्यहरू विषय त राखिहाल्नु भयो त अब
10864 विषय राखियो हामी सबैको ध्यान आकर्षण भयो
10865 अब यही प्रक्रिया निरन्तर दोहोरिदै जाँदा
10866 हामी कहाँ पुग्छ हाम्रो राष्ट्रिय सभाको अवस्था कहाँ पुग्ला
10867 यो हामी सबै कति गम्भीर बनेको छ भन्ने मलाई चिन्ता लाग्न थाल्यो
10868 सबै हामी चाहिँ राष्ट्रिय सभाका माननीय सदस्यहरुले
10869 सबैले आफ्नो आफ्नो ठाउँमा गम्भीर भएर
10870 समस्याको समाधान गर्नेतिर जोड दिन पर्छ भन्ने लाग्छ