Show Summary
# Audio Sentence (Transcript)
10871 अब हामी यो सत्रौँ अधिवेशनको करिब करिब अन्त्यतिर छौं किनभने हाम्रो
10872 अर्को अधिवेशन सुरु हुन पनि ढिला भइसकेको छ अब बजेट अधिवेशन
10873 अहिले साँच्चै भन्नुहुन्छ भने यो दुई चार दिनभन्दा अगाडि
10874 राष्ट्रिय सभाको एउटा राम्रो छवि बनेको थियो. हामीले जति विधेयकहरु पास गर्यौं
10875 अगाडि पठाउँ त्यसले एउटा राम्रो अगाडि बढ्यो
10876 अ त्यो त गर्यौं अगाडि सद्भाव सहयोग सबै मान्यहरूको एकरूपता एकताका साथ अगाडि बढ्यो त्यसले एउटा सन्देश दिन सफल भइँदो रहेछ भन्ने कुराको एउटा राम्रो
10877 मेसेज गएको छ र हामी सबैलाई त्यो भएको छ।
10878 अ साथै फेरि एउटा गम्भीर के छ त भन्दा अब हामीसँग धेरै दिन छैन
10879 फेरि माननीय सदस्यलाई थाहा छ १९ गते
10880 हामीले अर्को प्रोग्राम पनि बनाइरहेका छौं प्रदेशतिर जाने