| 10881 |
|
तयारी सबै तयारी भएको छ मैले |
| 10882 |
|
प्राय धेरैजसो ठाउँमा मुख्यमन्त्रीज्यूहरूसँग सभामुखज्यूहरूसँग कुराकानी गरिराखेको छु। त्यहाँ जानु नै छ |
| 10883 |
|
एउटा जुन उद्देश्यले जाँदैछ अलि भारी मनका साथ जानुपर्ने त्यो पनि राम्रो हुँदैन नै भन्ने लाग्छ |
| 10884 |
|
अर्को त्योभन्दा पनि मुख्य कुरा पाँचवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने जो विधेयक हामी कहाँ आएको छ दर्ता भएको छ |
| 10885 |
|
एक हदसम्म प्रक्रियामा अगाडि गएको छ त्यसको समय धेरै छैन यसो बुझ्दा |
| 10886 |
|
एउटा त अधिवेशनकै अन्तको कुरा छ अर्को त्यसैको साठी दिन पुग्दैछ अब |
| 10887 |
|
यसले केही इम्प्याक्ट पार्ला भन्ने पनि हामीले सोचौं भने मलाई लाग्छ |
| 10888 |
|
सबैले राजनीतिक दलहरूले राजनीतिक रूपमा |
| 10889 |
|
विषयवस्तु राखेर त्यसलाई चाहिँ छिनोफान त गर्नुपर्यो नि त। त्यसले गर्दा |
| 10890 |
|
हाम्रो राष्ट्रिय सभाको जो गरिमा छ त्यसलाई अक्षण राख्नको निम्ति त्यसलाई बर्करार राख्नको निम्ति |