Show Summary
# Audio Sentence (Transcript)
10891 सबै गम्भीर बन्न एकपटक म आग्रह गर्छु
10892 र माननीय सदस्यहरूले जो आवाज दिइराख्नुभएको छ मलाई लाग्छ
10893 जहाँ जहाँ पुर्याउनुपर्ने त्यो ठाउँमा पुगेको
10894 हामी अरु प्रक्रियाबाट पनि ती विषयहरूलाई समस्या समाधान गर्ने दिशातिर जान सक्छौं
10895 यही सदन अवरुद्ध गरेर मात्रै
10896 एउटा चाहिँ बाटो रोज्यो भने त्यसले राम्रो सन्देश दिँदैन
10897 त्यसले गर्दा माननीय सदस्यहरू मेरो विशेष आग्रह छ
10898 manage यथास्थलमा बस्दिनुहोस्
10899 र आजको सदनको कारबाहीलाई अगाडि बढ्न दिनुस्। मेरो एकदम विशेष
10900 आग्रहका साथ म अनुरोध गर्छु माननीय सदस्यहरु आफ्ना विषय