Show Summary
# Audio Sentence (Transcript)
10901 राख्दै जाउँला गर्दै जाउँला नि त। यही मात्रै हो भन्नेतिर नलाग
10902 माननीय सदस्यहरू मलाई एउटा अचम्म लाग्छ
10903 अभियान बोल्न नदिँदा
10904 बस्दिनुस् माननीय सदस्यहरु कारबाहीलाई अगाडि बढाम
10905 यसले राष्ट्रिय सभाको गरिमालाई नै बढाउछ
10906 मेरो बुझाइमा सायद मनमनै हामी सबैको होला भन्ठान्छु
10907 तर फेरि अब के हो कुरो अब त्यो
10908 र मेरो फेरि पनि अर्को आग्रह के हो भने यहाँ बसेर धेरै गफ गर्न नहुने
10909 मुख्य कुरा के हो भने राजनीतिक दलहरूको
10910 अलि बढी सक्रियतामा यो समस्या हल गर्नुपर्छ कि पर्दैन भन्ने पनि मेरो अब चाहिँ त्यहाँनेर हो मेरो अब