Show Summary
# Audio Sentence (Transcript)
10911 मेरो माग राजनीतिक दलहरू आफैं सक्रिय बनेर आफ्नो ठाउँमा
10912 सत्तापक्ष एकातिर कानमा तेल हालेर बस्ने प्रतिपक्ष अर्कोतिर कानमा तेल लगाएर बस्यो भने त समस्या हल त हुँदैन होला नि त
10913 सधैंको निम्ति यो राष्ट्रिय सभा यस्तै गर्ने हो कि
10914 त्यसकारण मेरो विषय आग्रह माननीय सदस्यहरु बस्दिनुस्
10915 कारबाहीलाई अगाडि बढ्न चाहिँ सहज बनाइदिनुस् मेरो
10916 फेरि पनि यहाँ माननीय सदस्यहरुलाई मेरो आग्रह छ।
10917 माननीय सदस्यहरू यत्रो
10918 एकदम मौनतामा सोचेर बस्दा अब बस्नुपर्छ भन्ने सम्म सोच्न भ्याउनु भएन कि अझै चाहिँ टाइम दिनुपर्छ भने बरु म
10919 अझै मौनतामा बसौँ तर अब चाहिँ सोचौं भन्ने मेरो एकदम
10920 मतलब आग्रह हो।