Show Summary
# Audio Sentence (Transcript)
10921 सकारात्मक ढंगले सोच्न पाइन्छ के
10922 हो मान्यजीहरू एकदम साँचो कुरा गरेको मैले
10923 होइन अब अझै पनि ५ ७ मिनेट
10924 शान्त भएर सोच्दाखेरि हुन्छ
10925 मौन बस्दा पनि डिस्कसन गर्दा निष्कर्ष ननिस्कने
10926 अनि के गर्दा हामी निष्कर्षमा जान्छौं त गम्भीर प्रश्न भयो नि त।
10927 माननीय सदस्यहरू मैले फेरि पनि आग्रह गरे
10928 यथास्थितिमा बस्नुस् आजको
10929 एकदम ठूलो चापमा छौँ हामी राष्ट्रिय सभासँगै मलाई लाग्छ राष्ट्रिय सभा मात्र होइन सिंगो देश चापमा पर्न थालिसक्यो अब
10930 त्यसले गर्दा वर्षौं मानिने सदस्यहरु