Show Summary
# Audio Sentence (Transcript)
10931 माननीय सदस्यहरू मेरो निरन्तरको आग्रहलाई
10932 माननीय सदस्यहरूले
10933 बैठकलाई अगाडि बढाउने दिशातिर गरेको आग्रहलाई मान्नुभएन
10934 माननीय सदस्यहरू अब यो बैठकमा
10935 माननीय सदस्यहरूको अवरोध जारी नै राखेकोले
10936 अर्को बैठक आजै
10937 एक घण्टापछि बस्नेगरी यही स्थगित हुन्छ।
10938 विषय केसँग केन्द्रित हुन्छ जे चलिरहेछ
10939 ठिक छ अब सभामा बोल्ने अधिकार सबैको हुन्छ
10940 मेरो एउटा विशेष आग्रह के हो यहाँहरु सबै माननीय सदस्य छ भने