Show Summary
# Audio Sentence (Transcript)
10941 हाम्रो जीवनको लामो समय हामीले यही चाहिँ सदन सञ्चालन अथवा यी राजनीति
10942 यही प्रक्रियाबाट गुजारेका छौं
10943 हामीले अहिले आफ्नो अनुकूलतामा भएका मूल्य मान्यताहरू तोड्ने
10944 तोडिरहेका छौँ कि छैन भन्ने कुरा नि हामी सबैले हेक्का राखौं
10945 म एउटा चाहिँ यहाँ
10946 गरेको नाताले मैले माननीय सदस्यलाई बोल्न हुन्छ हुन्न पाइन्छ पाइँदैन भन्ने कुरामा मेरो धेरै त्यति नहोला
10947 तर पनि मेरो आग्रह के हो भने सबैले आफ्ना धारणा विचार विषयवस्तु राख्न खोज्दा
10948 ती मूल्य मान्यताहरू फेरि आफैंतिर फर्किन्छन् कि फर्किँदैनन् होला
10949 भन्ने कुरा पनि हेक्का राख्न जरुरी छ।
10950 त्यसकारण चाहिँ सकेसम्म मेरो आग्रह के हो भने यो अहिले हाम्रो जे गतिविधि