| 10951 |
|
राजै सत्तापक्ष र प्रतिपक्ष त्यसको बीचको दायरालाई कम गर्न |
| 10952 |
|
चाहिँ मद्दत गर्नुहुनेछ भन्ने कुरा राख्दै एकदम संक्षिप्त विषय राख्न म अनुरोध |
| 10953 |
|
सम्माननीय अध्यक्ष महोदय |
| 10954 |
|
अहिले आजको दिनमा जुन कार्यक्रमहरु हामीले प्राप्त गरेका छौं |
| 10955 |
|
पछि प्रतिस्थापन विधेयकको बारेमा हामी छलफल गर्दैछौं |
| 10956 |
|
संविधानले अध्यादेश स्वीकृत भइसकेपछि जुन प्रतिस्थापन विधेयक आउँछ |
| 10957 |
|
त्यो ६० दिनभित्रमा प्रमाणीकरण भइसक्नुपर्छ |
| 10958 |
|
प्रतिनिधिसभाबाट पारित गरेर यहाँ पठाएको छ। |
| 10959 |
|
हामीले अब यो विधेयकका बारेमा के गर्ने भनेको प्रक्रिया अवरुद्ध गर्ने हो भने |
| 10960 |
|
६० दिनभित्र पनि यसलाई हामी निष्कर्षमा पुर्याउने हो भने |