Show Summary
# Audio Sentence (Transcript)
10961 यो पुरै राष्ट्रिय सभाले
10962 यो विधेयकहरू पारित गर्ने समयलाई परिक्रस गर्न खोजेको देखिन्छ
10963 त्यसकारणले अध्यक्षज्यूसँग मेरो एकदम हम्मल रिक्वेस्ट
10964 मैले कुनै जवाफ दिन खोजिरहेको छैन म संविधानभित्र कुरा गरिराखेको छु
10965 र कस्तो परम्परा बसाउने त्यो पनि मैले कुरा गरिरहे
10966 मैले प्रतिपक्षका साथीहरुले उठान भएको कुरामा कुनै तथ्यमा बसेर जवाफ दिन खोज्या छैन
10967 संवैधानिक प्रश्नमा मेरो एउटा सुझाव दिन चाहन्छु अध्यक्ष महोदयलाई हाम्रो सबैको आग्रह छ।
10968 सबैको तर्फबाट म आग्रह गर्न चाहन्छु यताको साइडबाट त्यो के भनेदेखि
10969 प्रतिस्थापन विधेयक प्रमाणीकरण हुने नहुने अवस्थामा
10970 सरकारको निजी विषय बन्दैन अब यो प्रयोग