Show Summary
# Audio Sentence (Transcript)
10991 तर हाम्रो वर्तमान सम्माननीय प्रधानमन्त्री ज्यूले संसदमा आएर
10992 दिने होइन सार्वजनिक कार्यक्रममा गएर
10993 मैले जवाफ दिन आवश्यक छैन भन्ने आशय प्रकट गर्नुभएको आज
10994 सर्वत्र चर्चामा छ मिडियामा आइरहेको छ यो खालको
10995 संसदप्रति अनुत्तरदायी हुने संसदमा उठेका विषयलाई
10996 गम्भीरतापूर्वक नलिने र आएर जवाफ पनि नदिने
10997 जुन खालको व्यवहार प्रधानमन्त्री
10998 संघीय संसदप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था गरेको छ। त्यसको विपरीत छ
10999 त्यसले गर्दा जबसम्म सम्माननीय प्रधानमन्त्री ज्यू आएर यो निर्णय
11000 का सन्दर्भमा यहाँ सदनमा उठेका विषयहरूको सम्बोधन गर्नुहुन्न