Show Summary
# Audio Sentence (Transcript)
11001 तबसम्म यो संसदको यो सदन चल्न सक्दैन
11002 यो नचलाइयोस् भन्ने हाम्रो सम्पूर्ण प्रतिपक्ष
11003 दलहरूको तर्फबाट म हार्दिक अनुरोध गर्दछु धन्यवाद
11004 माननीय सदस्यहरू
11005 माननीय सदस्यहरूको तर्फबाट माननीय डाक्टर
11006 बेदुराम भुसाल सदस्यले आफ्ना धारणाहरू राख्नुभएको छ।
11007 यस विषयमा
11008 गम्भीर रूपले ध्यान आकर्षण भएको छ। माननीय सदस्यले
11009 जुन विषय राख्नुभएको छ यसले
11010 सभाको मात्रै होइन सिंगो राष्ट्रकै ध्यान आकर्षण भएको पनि अनुभूत भइराखेको छ।