Show Summary
# Audio Sentence (Transcript)
11011 यस सन्दर्भमा म माननीय सदस्य
11012 चाहिँ सबै आफ्नो स्थानमा बसेर
11013 यो सभा सञ्चालनको निम्ति सहयोग गर्नमा विशेष
11014 आग्रह गर्न चाहन्छु
11015 र हाम्रो आजको चाहिँ सदनको कारबाही अगाडि बढ्नलाई चाहिँ
11016 सहयोगहरूमा विशेष आग्रह गर्दछु
11017 के आजको हाम्रो कार्यसूचीमा हामीले
11018 जो अध्यादेशलाई प्रतिस्थापन गर्न आएका विधेयक
11019 पाँचवटा विधेयकमाथि छलफल गर्नुछ त्यसलाई पारित गर्नु छ
11020 समयको हिसाब किताबले नै अप्ठ्यारो बन्दै गएको छ हामीलाई