Show Summary
# Audio Sentence (Transcript)
11021 तपाईं हामी सबैलाई थाहा छ हामीसँग समय धेरै छैन अब यो सिंगो
11022 राष्ट्रिय सभाको प्रतिष्ठाको विषय
11023 बन्छ भोलिका दिनमा त्यसले गर्दा मैले फेरि पनि माननीय सदस्यहरुलाई
11024 आआफ्नो स्थानमा बसेर बैठक सञ्चालनको निम्ति
11025 सहयोग गर्न म हार्दिक आग्रह गर्दछु
11026 केही विषय राख्न खोज्नुभएको हो कि
11027 माननीय सदस्यहरू आजै आधा घण्टाको लागि स्थगित भएको प्रतिनिधिसभाको
11028 कारबाही प्रारम्भ हुन्छ सबै मान्य सदस्यहरु उठ्नुभएको छ फेरि पनि
11029 अब अघि नै प्रतिपक्षको तर्फबाट कुराहरु राखिसक्यो
11030 फेरि पनि मान्नेहरू उठ्नुभएको छ। माननीय सदस्यहरु आसन ग्रहण गर्नुस् किनभने अब