Show Summary
# Audio Sentence (Transcript)
11061 के आउँछ चित्त बुझ्दो आउँछ नबुझ्दो आउँछ के हुँदै जानुपर्छ पछिका कुराहरु
11062 त्यसले गर्दाखेरि मान्य सदस्यहरुले आसन ग्रहण गरेर वातावरण माननीय सदस्यहरु
11063 यहाँहरूको मागप्रति ध्यान आकृष्ट भएको कुरा म फेरि दोहोर्याउन
11064 र माननीय सदस्यहरूलाई आसन ग्रहण गरेर वातावरण बनाउन र सभा
11065 लागि अनुरोध माननीय सदस्यहरू
11066 को सहयोग र यहाँहरूको सहभागिता र हाम्रो प्रणाली हाम्रो नियमा
11067 अनुसार सबै नचलिकन सभा सम्भव हुन्न भन्ने कुरा मैले दोहोर्याई रहनु परे
11068 मान्यजीहरूको आग्रह अहिले पूरा हुनको लागि यहाँबाट रूलिङ गर्ने यहाँ
11069 निर्देशन गर्ने यो कुराको लागि पनि वातावरण चाहिन्छ भन्ने कुरा म फेरि दोहोर्याउँदै
11070 अब माननीय सदस्यहरू प्रतिनिधिसभाको अर्को बैठक २०८१