Show Summary
# Audio Sentence (Transcript)
11071 चैत्र १४ गते बिहीबार बिहान ११ बजे बैठक
11072 माननीय सदस्यहरू
11073 मैले केही बोलेकै छैन
11074 मैले के बोल्छु यो पाठ गरिन्छ
11075 माननीय सदस्यहरू सूचनाद्वारा अपराना ३ बजेर ४५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको बैठकको कारबाही प्रारम्भ हुन्छ
11076 माननीय सदस्यहरू यहाँहरुले जुन
11077 राख्नुभएको छ जुन गम्भीरताको साथ राख्नुभएको छ त्यही गम्भीरताका साथ
11078 सभाले लिएको छ भने यहाँहरुले बुझ्नुभएकै होला जस्तो लाग्छ
11079 दुई तीन चार घण्टाकै बीचमा हामीले धेरै चरणको कुरा पनि गर्यौं
11080 त्यसले गर्दा मैले के