| 11081 |
|
आग्रह गरे भने माननीय सदस्यहरू आफ्नो स्थानमा बस्दिनुस् |
| 11082 |
|
गम्भीरताका साथ ध्यान आकर्षण भएको छ |
| 11083 |
|
अब यो कुरो यहाँ हामीमा जति गम्भीरताका साथ भएको छ सायद सम्बन्धित ठाउँमा त्यही गम्भीरताका साथ पुगेको मैले अनुभूत गरेको छु। |
| 11084 |
|
यो कारबाहीलाई अगाडि बढाम आजको बैठकको काम कारबाहीलाई |
| 11085 |
|
र यो बैठक अगाडि बढाउन चाहिँ सहयोग गर्न म विशेष आग्रह गर्छु |
| 11086 |
|
माननीय सदस्यहरू आफ्नो स्थानमा बसिदिन अनुरोध गर्छु |
| 11087 |
|
बसेर यो बैठकलाई अगाडि बढाउन म सहयोग गरिदिनको निम्ति म विशेष आग्रह |
| 11088 |
|
माननीय सदस्यहरू |
| 11089 |
|
यो राष्ट्रिय सभामा म आउनुभन्दा पहिला उनी पुराना माननीय सदस्य नै हुनुहुन्छ। |
| 11090 |
|
यसलाई कसरी अगाडि बढाउने के हो यसको मर्म |