Show Summary
# Audio Sentence (Transcript)
11091 सही भन्ने कुरा पनि हामी सबैले बुझेका
11092 हाम्रा कतिपय अप्ठ्यारालाई पनि
11093 सहजीकरण गरेर जाने हाम्रो एउटा परम्परा पनि छ।
11094 मेरो त विशेष आग्रह हो माननीय सदस्यहरु बसौं
11095 हाम्रा कतिपय समस्या छन् भने
11096 इन्डोर बसेरै छलफल गरेरै हामी टुंग्याएर जान सक्छौं
11097 यो सदन अवरोध गरेर मात्रै समस्या हल हुन्छ भन्ने परम्पराको अन्त्य गर्न राष्ट्रिय सभा कसियो भने सकिन्छ जस्तो लाग्छ मलाई
11098 त्यस मानेमा मैले फेरि पनि विशेष आग्रह गरे
11099 माननीय सदस्यहरू बसेर यो बैठकलाई अगाडि बढाउनको निम्ति
11100 सहयोग गरिदिनुको निम्ति अनुरोध गर्छु माननीय सदस्यहरु