Show Summary
# Audio Sentence (Transcript)
11101 निरन्तर आग्रह गर्दा पनि बैठकमा अवरोध कायमै रहेकोले
11102 अर्को बैठक मिति २०८१ साल चैत्र १४ गते
11103 बिहीबार अपरान १२:१५ मिनेटमा बस्ने गरी यो बैठक यही स्थगित
11104 के बोल्न खोज्नुभएको हो कि उठ्न मात्रै खोज्नुभएको हो कि के हो जानकारी भएन
11105 बोल्न खोज्या र आफ्ना विषय के हो संक्षिप्तमा राख्नलाई
11106 गोपी बोल्ने भन्ने गोपी सार्की अछा
11107 सम्माननीय अध्यक्ष महोदय नेपाल
11108 ले अस्ति ११ गते मन्त्रिपरिषद्को बैठक
11109 ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक
11110 कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ