Show Summary
# Audio Sentence (Transcript)
11111 कुलमान घिसिङ आउनुभन्दा अगाडि नेपालमा
11112 १८ घण्टा लोडसेडिङ थियो यो १८ घण्टा लोडसेडिङ विद्युतको
11113 चुवावट र एउटा अन्धकारमा बसिराखेका नेपाली जनतालाई
11114 उज्यालो नेपाल दिने एउटा कुशल व्यवस्थापक एउटा इमान्दार
11115 कर्मचारी जसले चाहिँ लाखौं लाख नेपाली जनतालाई
11116 अँध्यारोबाट चाहिँ उज्यालोतर्फ लाने एउटा महत्वपूर्ण
11117 भूमिका खेलिराखेको चाहिँ कर्मचारी जसको
11118 सेवा अवधि पनि धेरै थिएन
11119 उहाँले राख्दै हुनुहुन्छ
11120 यो चार महिना मात्रै सेवा अवधि बाँकी हुँदैमा