Show Summary
# Audio Sentence (Transcript)
11121 नेपाल सरकारलाई के त्यस्तो अप्ठ्यारो आइलाग्यो नेपाल सरकारलाई
11122 कुलमान प्रतिक्षा पूर्वाग्रही भइराख्नुपर्ने
11123 सम्माननीय प्रधानमन्त्री ऊर्जामन्त्री लगायतका माननीयजीहरुलाई
11124 के त्यस्तो चाहिँ अप्ठ्यारो परिस्थिति आइपर्यो र वायरले चाहिँ
11125 कुलमानलाई हटाउने निर्णय गर्नुभएको छ म र हामी
11126 हाम्रो पार्टीको तर्फबाट र हामी सम्पूर्ण प्रतिपक्षी दलको चाहिँ
11127 तर्फबाट म यस निर्णयको चाहिँ घोर भ्रस्ना गर्दछु र
11128 अहिलेको जुन परिस्थिति पनि त्यस्तै खालको छ। एउटा प्रतिगामी शक्तिहरू
11129 यो परिवर्तनलाई पछाडि फर्काउन खोजिराखेका छन्
11130 र सरकारले गर्ने यस्तै खालका चाहिँ गतिविधिहरु