| 11131 |
|
जहाँ महङ्गी बढिराखेको छ भ्रष्टाचार त्यसैगरी चाहिँ |
| 11132 |
|
व्याप्त रूपमा चाहिँ बढिराखेको छ र यस्तै इमान्दार |
| 11133 |
|
कर्मचारी साथीहरूलाई चाहिँ सरकारले चाहिँ पुरस्कृत गर्नुपर्ने |
| 11134 |
|
लोडसेडिङ हटाएकोमा चाहिँ पुरस्कृत गर्नुपर्ने कुलमान घिसिङलाई चाहिँ |
| 11135 |
|
सरकारले दण्डित गरेको छ यस्तो खालको चाहिँ |
| 11136 |
|
ले गरेको चाहिँ हर्कतले गर्दाखेरि चाहिँ जुन एउटा प्रतिगामी शक्तिहरूले चाहिँ |
| 11137 |
|
जुन परिवर्तनका चाहिँ विरुद्ध आवाज उठाइराखेका छन् र त्यो |
| 11138 |
|
त्यो पक्षलाई पनि मलजल हुने खालको चाहिँ |
| 11139 |
|
सरकारले जे निर्णय गरेको छ त्यो निर्णयको म घोर भर्सना गर्दछु |
| 11140 |
|
र अहिले सडकमा पनि त्यही खालको चाहिँ परिस्थिति बनिराखेको छ प्रतिरोध |