Show Summary
# Audio Sentence (Transcript)
11141 जुलुसहरू चाहिँ भइराखेको छ देशव्यापी चाहिँ विरोध पनि
11142 विरोधसभा र विरोधका कार्यक्रमहरू पनि भइराखेको स्थिति छ।
11143 यो कुरालाई पनि सरकारले मध्यनजर गरोस् र म के निवेदन गर्न चाहन्छु भने
11144 सम्माननीय प्रधानमन्त्रीले जबसम्म आफ्नो तर्फबाट चाहिँ
11145 यो सदनमा आएर आफ्नो स्पष्टीकरण दिनुहुन्न तबसम्म चाहिँ
11146 मेरो आफ्नो तर्फबाट र हामी सम्पूर्ण प्रतिपक्षी दलको तर्फबाट हार्दिक
11147 अनुरोध गर्न चाहन्छु र मेरो भनाइ अन्त्य गर्न चाहन्छु हस् त नमस्ते
11148 उसको सबैको तर्फबाट उठ्ने मान्नेहरूको तर्फबाट माननीय
11149 गोपीबहादुर सार्की आछामीले
11150 आफ्ना धारणाहरू राखिसक्नुभएको छ राख्नुभयो