| 11151 |
|
यस विषयमा सभाको ध्यानाकर्षण भयो माननीय सदस्यहरू |
| 11152 |
|
आफ्नो स्थानमा बसेर बैठक सञ्चालन गर्नको निम्ति सहयोग गर्न म आग्रह गर्दछु |
| 11153 |
|
यहाँहरुले राखेका विषयप्रति सभाको गम्भीर ध्यान आकर्षण भएको छ। |
| 11154 |
|
बसेर यो बैठकलाई सुचारु गर्नको निम्ति सहयोग गर्न म विशेष आग्रह |
| 11155 |
|
माननीय सदस्यहरू बस्नुस्। बैठकलाई अगाडि बढाउ। |
| 11156 |
|
माननीय सदस्यहरू |
| 11157 |
|
हाम्रो यो राष्ट्रिय सभाको विगतदेखिकै एउटा |
| 11158 |
|
परम्परा पनि छ र हामीले एउटा राम्रो अभ्यास पनि गरेर आएका छौं |
| 11159 |
|
हामीले हरेक कामहरू गर्दा सहमतिकै आधारमा हामीले गरिराखेकै छौं गरेकै छौं |
| 11160 |
|
र त्यो स्थितिमा हामीले त्यो परम्परालाई |