Show Summary
# Audio Sentence (Transcript)
11161 त्यो हाम्रो चाहिँ स्थितिलाई कायम राख्न
11162 पनि म विशेष आग्रह गर्न चाहन्छु
11163 मलाई लाग्छ समस्या जतिसुकै ठूला समस्या आएनी हामीले समाधान गरेर अगाडि बढिरहेका छौं
11164 अहिलेसम्म त्यही ढंगले हामी एउटा सहमतिकै आधारमा अगाडि बढेको पनि हाम्रो स्थिति हो।
11165 त्यसले गर्दा यहाँहरुले राखेका विषयमा एकदम
11166 गम्भीर ध्यान आकर्षण भएको मैले अघि नै बताइसके
11167 त्यसले गर्दा यो बैठक सञ्चालन गर्नको निम्ति
11168 सहयोग गर्नको निम्ति म विशेष फेरि पनि आग्रह गर्छु माननीय सदस्यहरु बस्नु
11169 र त्यही कार्यक्रमलाई अगाडि बढाउ
11170 यहाँले राखेका विषय