Show Summary
# Audio Sentence (Transcript)
11171 मलाई लाग्छ सरकार पनि गम्भीर ध्यान आकर्षण भइसकेकै छ।
11172 त्यो आवाज पुगिसकेकै छ भन्ने लाग्छ मलाई त्यसले गर्दा अब
11173 यो विषयमा अब हाम्रो पनि ध्यान आकर्षण भएको छ। हामी चाहिँ गम्भीरताका साथ यो विषयमा
11174 हामी पनि कुरा गर्छौं अहिले बसौं र बैठक सञ्चालन गर्नको लागि सहयोग गर्नुस्
11175 म फेरि पनि आग्रह गर्न चाहन्छु
11176 माननीय सदस्यहरूले उठाएका विषयमा गम्भीर ध्यान गएको छ र यसलाई उचित ढंगले समाधान हुन्छ भन्ने कुरा राखि
11177 पनि माननीय सदस्यहरू आफ्नो स्थानमा आसन ग्रहण गर्नुभएन
11178 त्यसले गर्दा यो बैठक अहिलेलाई
11179 १५ मिनेटको लागि स्थगित
11180 सभामुख महोदय परिवर्तित व्यवस्थाप्रति जनताका धेरै अपेक्षाहरू