Show Summary
# Audio Sentence (Transcript)
11181 बदलिदो भूराजनीतिक परिस्थितिमा राष्ट्रिय हितका मुद्दाहरू थप गम्भीर र
11182 तर सरकार यी सबै विषयहरुप्रति व्यवस्था गरिराखेको छ
11183 र बेखबर जस्तै देखिन्छ सभामुख महोदय राज्यका महत्वपूर्ण अङ्ग र निकायहरूलाई
11184 आफ्नो नियन्त्रणमा लिएर सरकार सर्वसत्तावादको अभ्यास गर्न
11185 उद्दत भइराखेको छ। सरकार उसो त स्वार्थ समूहहरूको
11186 पृष्ठपोषण र वैशाखीमा निर्मित भएको कारणले
11187 स्वार्थ समूहहरूको बिचौलियाहरूको हित रक्षाको निम्ति आफूलाई समर्पित गर्नु
11188 सरकारको नियत र नियति बनिरहेको छ। सभामुख महोदय
11189 लोकतन्त्रमा सङ्ख्या महत्वपूर्ण कुरा हो तर संख्याका पहाडहरू
11190 जनचाहनाको सामु गर्ल्याम गुर्लुम ढलेका इतिहासहरू अनुभवहरू