Show Summary
# Audio Sentence (Transcript)
11191 हाम्रो वरिपरि छन्। सरकारले यसतर्फ ध्यान दिइराखेको देखिँदैन म
11192 सरकार यसतर्फ पनि बेखबर जस्तो देखिराखेको छ।
11193 सभामुख महोदय यतिबेला सरकारले दुईतिहाइको सामर्थ्य एक राष्ट्र सेवक
11194 मानमर्दन गर्न अपमानित गर्न र
11195 एउटा निश्चित सार्वजनिक संस्थालाई तेजोवत गर्नको लागि
11196 आफ्नो सामर्थ्य प्रदर्शन गरिरहेको छ। सभामुख महोदय
11197 स्पष्टीकरणको नौटंकी विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई
11198 विभिन्न बहानामा स्पष्टीकरणको नौटंकी रचेर आफ्नो
11199 गलत कर्तुतलाई छोप्ने दुष्प्रयत्न समेत सँगसँगै गरिराखेको छ।
11200 विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसङको बर्खास्ती, बक्यौता उठाउन नदिने