| 11201 |
|
जलमाफियाहरूको स्वार्थ पूरा गर्ने विद्युत प्राधिकरणलाई |
| 11202 |
|
बिचौलियाहरूको हातमा सुम्पने यिनै |
| 11203 |
|
र यस्तै उद्देश्यहरूमा आधारित छ भन्ने कुरा आम जनताले |
| 11204 |
|
राम्रोसँग चाहिँ बुझेको छ र आम जनता यो विषयमा स्पष्ट पनि |
| 11205 |
|
कहिलेकाहीँ लाग्छ सबैले आज एउटा प्रश्न गरिराखे ४ महिनापछि |
| 11206 |
|
स्वतः अवकाश प्राप्त गर्ने एकजना राष्ट्र सेवक माथि यो हदको मानमर्दन |
| 11207 |
|
सरकारले किन गर्यो? मान्छेले यो खोजिरहेको छ र सोचिरहेको छ |
| 11208 |
|
सायद सरकारलाई चार महिना पर्खने धैर्यता छैन |
| 11209 |
|
सरकार आफ्नो औचित्य गुमाउँदै गइरहेको छ। जुन प्रयोजनको लागि सरकार |
| 11210 |
|
बनेको दाबी गर्दै आइराखेको थियो। ती सबै औचित्यहरू |