Show Summary
# Audio Sentence (Transcript)
11211 नाकाम साबित हुँदै गइराखेका छन् र औचित्य साबित गर्न सकिरहेको छैन।
11212 चार महिना पनि टिक्न सकिन्छ भन्ने आत्मविश्वास गुमाएको कारणले होला
11213 चार महिना अगावै सरकार विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक प्रकाशित
11214 या गजबको कुरा सुनिरहेको हुनुपर्ने थियो एउटा कुशल व्यवस्थापकलाई
11215 पुरस्कृत गर्ने राम्रो काम गर्नेहरू पुरस्कृत हुन्छन्
11216 सबै राष्ट्र सेवकहरूको मनोबल उच्च बनाउनुपर्ने र राष्ट्र निर्माणमा
11217 सबैलाई लाग्न उत्प्रेरित गर्नु यस्तो थियो। तर सरकार उल्टै बाटो हिँडि
11218 म केही दृष्टान्त राख्न चाहन्छु
11219 २०७२ ७३ पछि यहाँ भन्ने गरिएको छ लोडसेडिङको अन्त
11220 सरकारका मन्त्रीले हाकाहाकी भनिरहनुभएको छ। लोडसेडिङको अन्त अमुक राष्ट्रको कारणले