Show Summary
# Audio Sentence (Transcript)
11221 मित्र राष्ट्रको कारणले भयो तथ्यहरूले भनिराखेका छन्
11222 २०७२ ७३ सम्म भारतबाट आयात गर्ने बिजुली
11223 ३४ प्रतिशत हिस्सा थियो नेपालमा तर कुलमान घिसिङलाई
11224 प्रबन्ध निर्देशक बनाएर ल्याएको अर्को वर्षमा
11225 हेर्दा केवल त्यो प्रतिशत ३५ मात्र पुगेको छ। ३४ बाट ३५% मात्र भएको
11226 कुलमान घिसिङ नियुक्ति भएको ४५ दिनभित्रमा काठमाडौं र
11227 पोखरा लोडसेडिङ मुक्त भएको सभामुख महोदय अब यो
11228 यो कुरा तिनको घाम जत्तिकै छर्लङ्ग हुँदाहुँदै
11229 भारतको कारणले भएको हो मित्र राष्ट्रको कारणले भएको हो। अरु अरु कारणले भएको हो
11230 यसो भनिरहनुको अर्थ के हो? यसो किन भनिरहेको छ सरकार हामी