Show Summary
# Audio Sentence (Transcript)
11231 जवाफ खोजिरहेका छौँ सभामुख। यस सँगसँगै लोडसेडिङको अन्त्य भयो हाल
11232 ९९ प्रतिशत जनताले विद्युत पहुँच बाहेक म छन्
11233 पहिले वर्षायाममा समेत भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था थियो। विगत
11234 तीन वर्षदेखि नेपालले भारतलाई विद्युत निर्
11235 ७९ ८० मा विद्युत निर्यातबाट करिब १८ अर्ब आम्दानी भएको कुरा हामी सबैलाई थाहा छ
11236 बङ्गलादेशलाई पनि विद्युत निर्यात सुरु गरिएको छ। सहज आपूर्तिका कारण आपूर्तिका कारण
11237 नेपालमा विद्युत खपत ३ गुणा वृद्धि पनि भएको छ। २० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई
11238 निःशुल्क अथवा न्यूनतम दस्तुर ३० रुपैयाँ मात्रमा करिब
11239 २२ लाख घरधुरीले यो सेवा प्राप्त गरिराखे र निःशुल्क सेवा प्राप्त
11240 विद्युत उत्पादन वृद्धि ८ वर्षमा ४ गुणा हुन पुगेको