Show Summary
# Audio Sentence (Transcript)
11251 यो कर्तव्य पूरा गर्न बाध्य हुन्छ एक राष्ट्र सेवक सम्माननीय प्रधानमन्त्रीजीले पनि कुनै बेला
11252 हुकुमी शासकहरूका आदेशहरू र प्रमाणहरूलाई
11253 व्यवस्था गरेर हिँड्नुभएको थियो। अनि उहाँले
11254 गर्ने तिनै आदेशहरू त्यस्तै प्रकृतिका आदेशहरु पालना गर्नुपर्ने बाध्यता
11255 न थोपरियोस् थोपर्न हुँदैन त्यसकारण
11256 अब मैले अन्तमा अन्तमा यो सबै परिस्थितिमा
11257 यो बाटो सरकार हिँडिराखेको छ राज्यका अङ्गहरूलाई निकायहरूलाई
11258 कमजोर बनाउने आफ्नो नियन्त्रणमा राख्ने, स्वेच्छाचारी ढंगले त्यसको चाहिँ
11259 दुरुपयोग गर्ने र सर्वसत्तावाद लागू गर्ने
11260 जुन बाटोमा सरकार हिँडिराखेको छ हामी यसको सभामुख महोदय