Show Summary
# Audio Sentence (Transcript)
11261 अहिले पछिल्लो समयमा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक माथि
11262 जुन प्रकारको हर्कत सरकारले गर्यो यो बारेमा
11263 आम नेपाली जनताले चासोका साथ हेरिराखेका छन् प्रमुख प्रतिपक्षी
11264 एक जिम्मेवार राजनीतिक दल हुनुको नाताले प्रतिपक्षी जिम्मेवार राजनीतिक दलहरु उनको नाताले
11265 जनताको यस प्रकारको चासोप्रति जनताको यसप्रकारको सरोकार प्रति
11266 हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। र हामी चाहन्छौं
11267 सरकारी यस प्रकृतिको निर्णय फिर्ता लियोस् र त्यसको निम्ति
11268 प्रधानमन्त्रीजीले आएर संसदलाई यसबारेमा भएका
11269 समग्र कुराको जानकारी तत्काल गराउनु पर्दछ र प्रधानमन्त्रीजीले
11270 यो गम्भीर राष्ट्रिय सरोकारको विषय