Show Summary
# Audio Sentence (Transcript)
11271 आज जे पनि राखेको छ जनसरोकारको विषय बनिराखेको छ। यस बारेमा संसद्लाई
11272 जानकारी गराउन नगराउँदासम्म संसद् सुचारु हुन नसक्ने जानकारीमा
11273 प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी दलको तर्फबाट गराउन चाहन्छु धन्यवाद
11274 अब म माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई
11275 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त
11276 आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी
11277 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि
11278 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउँछु
11279 सामान्य अध्यक्ष महोदय
11280 अध्यक्ष महोदयको अनुमतिले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त