Show Summary
# Audio Sentence (Transcript)
11281 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही
11282 अहिले संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव
11283 सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु धन्यवाद माननीय सदस्यहरु
11284 माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक तथा
11285 व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी
11286 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि
11287 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल प्रारम्भ हुन्छ।
11288 छलफलमा विधेयक र सो सम्बन्धी विधेयकका दफाका दफाहरूका सैद्धान्ति
11289 पक्षमा मात्र छलफल गर्न सकिने व्यहोरा जानकारी गराउँछु
11290 छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरूले आफ्नो नाम २ मिनेटभित्र