Show Summary
# Audio Sentence (Transcript)
11291 अध्यक्षको ड्याससँगै बसेका सचिवालयका कर्मचारीलाई उपलब्ध गराइदिनुहुन
11292 अनुरोध गर्दछु छलफलमा भाग लिने प्रत्येक माननीय सदस्यलाई
11293 ३ मिनेटको समय निर्धारण गरेको छु मान्य सदस्य डाक्टर बेदुराम भुसाल
11294 सामान्य अध्यक्ष महोदय
11295 यो जुन विधेयकमा हामी छलफल गर्दैछौं यसले
11296 जम्माजम्मी ११ वटा ऐनलाई संशोधन गरेको रहेछ
11297 अध्यादेशमा आएर अहिले प्रतिस्थापन विधेयक आएको त भनिरहनै परेन
11298 त्यसमध्ये दुईटा ऐनमा गरिएका संशोधन चाहिँ ज्यादै गम्भीर छन्
11299 एउटा चाहिँ यो कालोबजारी सम्बन्धी जुन ऐन थियो
11300 कालोबजारीलाई नियन्त्रण गर्ने सम्बन्धी ऐन