Show Summary
# Audio Sentence (Transcript)
11301 त्यसमा रहेको एउटा
11302 व्यापारीले २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा
11303 अथवा अभावको लाभ उठाई
11304 मालवस्तु अनुचित नाफाली बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिमाना वा दुबै हुन सक्ने भन्ने व्यवस्थालाई
11305 हटाइएको छ यो हटाउन पर्नुको कारण के रहेछ भनेर हेर्दा
11306 बजारले नै मूल्य नियन्त्रण गर्ने बजार नियन्त्रण गर्ने भएको हुनाले यसलाई हटाइएको भनेर भनेको
11307 हामी भन्दै छौँ समाजवादतर्फ उन्मुख राज्य व्यवस्था निर्माण गर्ने भनेर
11308 तर के भन्छौं भन्दाखेरि यहाँ चाहिँ बजारले नै बजार नियन्त्रण गर्छ भन्छ यो चाहिँ उल्टो भयो त्यसकारणले यो मिलेन पहिलो कुरा
11309 दोस्रो चाहिँ राजस्व चुहावट सम्बन्धी ऐनमा एउटा चाहिँ
11310 जानाजान वा बदनियतपूर्वक राजस्व छल्ने नियतले