Show Summary
# Audio Sentence (Transcript)
11311 कुनै कार्य गरेमा यस ऐन बमोजिम मुद्दा चलाउने चलाउनुपर्नेछ भन्ने व्यवस्था थियो
11312 त्यसलाई हटाइएको छ त्यसलाई हटाउने कारण के हो भनेर हेर्दाखेरि चाहिँ
11313 ३ करोडसम्मको बिगो भएको राजस्व चुवाट सम्बन्धी कसुरलाई
11314 अदालतमा मुद्दा दायर गर्नुभन्दा कर निर्धारण गरी सम्बन्धित असुली उपयुक्त गर्ने असुल उपर गर्ने
11315 जबकि मेलमिलापको निम्ति त्यही दफाको यो चाहिँ राजस्व चुवाड सम्बन्धी दफा ऐनको दफा १३ क
11316 को व्यवस्था हो त्यसको चाहिँ त्यसमा नै
11317 उपदफा ७ र ८ थपेर मेलमिलापका नीति व्यवस्था गरिएको छ त्यहाँ
11318 मुद्दामा जानुभन्दा अगाडि उल्लेख मैले तिर्छु भन्ने कबुल गर्यो भने मुद्दा नचलाउन सकिने भन्ने कुरा त्यहाँ भनिएकै ६ भने
11319 माथि चाहिँ जानाजानी बदनियतपूर्वक चाहिँ
11320 राजस्व छल्नेलाई पनि मुद्दा नचलाउने भनेर जुन कुरा गर्न खोजियो