Show Summary
# Audio Sentence (Transcript)
11321 यो गलत छ यस हिसाबले जान उपयुक्त हुँदैन
11322 त्यसमाथि पहिले ५० लाख वा सोभन्दा बढी
11323 राजस्व चुहावट गर्नेलाई मुद्दा लगाउने व्यवस्था थियो त्यसलाई हटाएर ३ करोडसम्म भनेर बनाइएको छ। मैले अघिनै भनिसके
11324 ३ करोडसम्मको चाहिँ मुद्दा नचलाए हुने भनेर यसो गरिएको भनेर
11325 यसो गर्दा राजस्व चुवाट मार्फत हुने भ्रष्टाचार बढेर जान्छ
11326 त्यसले गर्दा यो खालको व्यवस्था राख्नु हुँदैन
11327 यो लगायतका अरु थुप्रै कमजोरीहरु यसमा रहेको हुनाले
11328 म त अनुरोध गर्छु सरकारले यसलाई राम्रो
11329 यतिबेलाको राष्ट्रको आवश्यकता अनुसार जनतालाई हित हुने राष्ट्रलाई हित हुने गर्ने ल्याओ
11330 त्यसो गर्न सरकार तयार छैन भने कमसेकम यसलाई संशोधन गरेर छलफल गर्न तयार होस्