Show Summary
# Audio Sentence (Transcript)
11331 धन्यवाद। माननीय सदस्य डाक्टर अनजान शाक्य
11332 सम्माननीय अध्यक्ष महोदय आज म यहाँ
11333 कोसे ढुङ्गा सावित हुने एक महत्त्वपूर्ण विधेयकको
11334 समर्थन गर्न उभिएकी छु यो विधेयक लगानी मैत्री वातावरण निर्माण गर्ने
11335 दिशामा एउटा क्रान्तिकारी कदम हो
11336 लामो समयदेखि नेपालमा विदेशी लगानीकर्ताले मात्र लगानी गर्न पाउने अवस्था थियो।
11337 तर अब यो विधेयकले नेपाली आइटी उद्योगलाई पनि विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने ऐतिहासिक अवसर प्रदान गरेको छ।
11338 यसले हाम्रो युवा पुस्ताको क्षमतालाई विश्व बजारमा पुर्याउने बाटो खोल्ने छ।
11339 निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानी सम्मेलनहरूमा बारम्बार उठाउँदै आएको इजी इन्ट्री इजी एक्सिटको मागलाई पनि यो
11340 विधेयकले सम्बोधन गरेको छ यसले लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न