| 11341 |
|
थप आकर्षित गर्नेछ जसले रोजगारी सिर्जना हुनेछ र |
| 11342 |
|
हाम्रो अर्थतन्त्र थप बलियो हुनेछ यो विधेयकले |
| 11343 |
|
विदेशमा लगानी गर्न पाउने प्रावधान ल्याएसँगै नेपालमा लाभंश भित्र्याउन |
| 11344 |
|
पाउने अवस्था सिर्जना हुनेछ यसबाट देशको राजस्व बढ्ने |
| 11345 |
|
र हामी आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नेछौँ। |
| 11346 |
|
अहिलेसम्म विदेशी लगानीकर्ताले मात्र रकम फिर्ता लैजाने गर्थ्यो भने अर्थात् लाभंश |
| 11347 |
|
रकम लैजान्थ्यो लैजाने गर्थ्यो भने अब हामीले पनि |
| 11348 |
|
लाभंशको रूपमा आम्दानी रकम भित्र्याउन सक्ने अवस्था बन्दछ। |
| 11349 |
|
तर हामीले यो पनि याद राख्नु पर्दछ कि लगानी गर्दा पारदर्शिता |
| 11350 |
|
र आर्थिक उत्कृष्टता भएका देशहरूसँग मात्र सहकार्य गर्नुपर्दछ |