Show Summary
# Audio Sentence (Transcript)
11351 साथै लगानीको निश्चित सीमा तोक्नुपर्छ यो विधेयक जति छिटो कार्यान्वयनमा आउँछ
11352 देशलाई उति नै धेरै फाइदा हुन्छ
11353 मुलुकको स्तरोन्नतिलाई दिगो बनाउन देशभित्र धेरै उद्योगहरूको स्थापना हुनुपर्छ
11354 सेजमा उद्योगलाई प्राथमिकता दिने व्यवस्थालाई निजी क्षेत्रले स्वागत गरेको छ।
11355 सेजमा सारिएका उद्योगलाई कर छुट दिने
11356 व्यवस्थाले निजी क्षेत्रको मनोबल बढेर लगानी बढेर उत्पादन र उत्पादकत्व अभिवृद्धि हुनेछ। यसले औद्योगिक
11357 वातावरणमा सहजता ल्याउनेछ विशेषगरी
11358 आइटी क्षेत्रमा लगानी आकर्षित गर्न र कर्मचारीलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने प्रावधानले कर्मचारीहरूमा अपनत्वको
11359 जसले उत्पादकत्व बढाउँछ र देशको आर्थिक विकासमा टेवा पुग्छ यो समाजवादको
11360 कम्पनी खारेजीलाई सहज बनाउने प्रावधानले व्यवसाय गर्न चाहने नयाँ उद्यमीलाई लगानी गर्ने प्रोत्साहन मिल्नेछ