कम्पनी ऐनले कर्मचारीलाई तलबको साथै कम्पनीको स्वामित्व दिने वातावरण बनाएको छ।
11362
यसले कर्मचारीमा आफ्नोपनको भावना जगाउँछ जसले उत्पादकत्व बढाउँछ
11363
र लगानीमा वृद्धि भई देशको आर्थिक विकासमा टेवा पुग्छ
11364
अध्यक्ष महोदय हामीले यो कुरा कहिले बिर्सनु हुँदैन कि विश्व तीव्र गतिमा विकास भइरहँदा कुनै एक कालखण्डमा हामी शताब्दीसम्म पछाडि परेका थियौं। अब भने हामीले युवाहरूको विवेक विचार र क्षमतालाई विश्व सामु पुर्याउन सक्नुपर्छ
11365
हामी दशकौंसम्म विश्वको प्रविधिबाट टाढा रहनेछौँ। यो विधेयक
11366
देश मैत्री नागरिक मैत्री र विशेषगरी युवा मैत्री भएकोले यसको म समर्थन गर्दछु
11367
मलाई विश्वास छ यो विधेयकले नेपालको आर्थिक विकासमा नयाँ युगको थालनी गर्नेछ धन्यवाद
11368
माननीय सदस्य विष्णुकुमारी सापकोटा।
11369
सम्माननीय अध्यक्ष ज्यू सरकारले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र